Reduce your risk of coronavirus (COVID-19) – Nepali · Web viewAuthor Emergency Management...

Preview:

Citation preview

Reduce your risk of coronavirus (COVID-19) – Nepali

OFFICIAL

To receive this publication in an accessible format email Emergency Management Communications Authorised and published by the Victorian Government, 1 Treasury Place, Melbourne. © State of Victoria, 29 July 2020 (2001628) v9

कोरोनाभाइरस (COVID-19) को जोखिम कम गर्नुहोस्

Reduce your risk of coronavirus (COVID-19) – Nepali

Reduce your risk of coronavirus (COVID-19) – language 2

OFFICIAL

कम्तिमा २० सेकेन्डको लागि साबुन र बगेको पानीले आफ्नो हातहरू धुनुहोस्। एउटा पेपर टावेल वा ह्याण्ड ड्रायरले सुक्खा बनाउनुहोस्।

६० प्रतिशत भन्दा बढी अल्कोहल भएको एउटा अल्कोहोल आधारित ह्याण्ड स्यानीटाईजर प्रयोग गर्नुहोस्।

एउटा टिस्युले आफ्नो खकार वा हाछ्यु ढाक्नुहोस् वा आफ्नो माथिल्लो बाहुला वा कुइना प्रयोग गर्नुहोस्।

सकेसम्म घरमा बस्नुहोस्। घर छोड्नुपर्ने कारणहरुको लागि हाम्रो वेबसाइट हेर्नुहोस्।

यदि तपाईं घर छोड्नुहुन्छ भने एउटा अनुहार ढाक्ने कुरा लगाउनुहोस्।

आफ्नो आँखा, नाक वा मुख नछुनुहोस् - वा यदि अनुहार ढाक्ने कुरा लगाउदै हुनुहुन्छ भने त्यो नछुनुहोस्।

यदि अस्वस्थ महसुस गर्नुहुन्छ भने मद्दत माग्नुहोस्, आफ्नो GPलाई कल गर्नुहोस् वा सुझावको लागि कोरोनाभाइरस हटलाइनमा कल गर्नुहोस्। यदि तपाईं बिरामी हुनुहुन्छ भने घरमा बस्नुहोस्।

यदि तपाईंसँग लक्षणहरू छन् भने परिक्षण गर्नुहोस् परिक्षण गर्नुहोस् र त्यसपछि सिधा घर जानुहोस्।

आफ्नो मेडिकल जाँचहरूको लागि जानुहोस् र औषधिहरू तपाईंको घरमा डेलिभर गर्न सकिन्छ कि भनेर बुझ्नुहोस्।

स्वस्थ बानीहरू, व्यायाम निरन्तर गर्नुहोस्, सन्तुलित भोजन खानुहोस्, पर्याप्त सुत्नुहोस् र सम्पर्कमा रहिरहनुहोस्। धुम्रपान छोड्नुहोस् (क्विटलाइन 137 848)।

आफ्नो मानसिक स्वास्थ्य सम्झनुहोस् र आफुलाई मनपर्ने कुरा गर्नुहोस्। मानसिक स्वास्थ्य श्रोत र सहायताको लागि हाम्रो वेबसाइट हेर्नुहोस्।

Find out morewww.dhhs.vic.gov.au/coronavirus

For more information, call the Coronavirus hotline 1800 675 398 (24 hours) Choose option 0 for translating and interpreting servicesCall Triple Zero (000) for emergencies only

Recommended