48

अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

  • Upload
    others

  • View
    4

  • Download
    0

Embed Size (px)

Citation preview

Page 1: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्
Page 2: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्
Page 3: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

अझ सगसगu}

बाइबलको समानताको सकषिपत वाखाजानट जजज

अनवादक - परि राज आचाज

बाइबलको समानताको लागग करिसतानहरwww.cbeinternational.org

This resource provided in 2018 by [email protected]

Page 4: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

धमजशासतरका समपरज उदधररहर वीतर बाइबल, ना अनतराजपरि ससकरर®, NIV® रिगतगलप®अगधकार © 1973, 1978, 1984, 2011 पबकलका, इक™ बाट गलइएका छन। अनमगत गलएर रिोग गररएको। पवशववाी सवाजगधकार सरकषित

अझ सगसग : बाइबलको समानताको सकषिपत वाखारिगतगलप अगधकार जानट जजज © 2012

अनवादक - परि राज आचाजबाइबलको समानताको लागग करिसतानहरदारा रिकागशत122 W Franklin Ave, Suite 218Minneapolis, MN 55404-2451www.cbeinternational.org

अझ सगसग : बाइबलको समानताको सकषिपत वाखारिगतगलप अगधकार जानट जजज © 2009बाइबलको समानताको लागग करिसतानहरदारा रिकागशत

ISBN-13: 978-0-9743031-4-7

Attribution-NoDerivs (http://creativecommons.org/licenses/by-nd/4.0/)CC BY-ND

You are free to:Share—copy and redistribute the material in any medium or format for any purpose, even commercially.

Under the following terms:Attribution—You must give appropriate credit, provide a link to the license, and indicate if changes were made. You may do so in any reasonable manner, but not in any way that suggests the licensor endorses you or your use.

NoDerivatives—if you remix, transform, or build upon the material, you may not distribute the modified material.

For permission to translate, send inquiry to: Christians for Biblical Equality, 122 W Franklin Ave, Suite 218, Minneapolis, MN 55404-2451 or [email protected]

Page 5: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

ररच ........................................................................... 1

रिारमभ

उतपति ............................................................................ 3

तन ............................................................................... 5

बाइबलको समानता

करिसटमा एक .................................................................. 7

शप तथा सतरीहर शप तथा सतरीहर ............................. 13

आधाकतमक उहार वा गर ........................................ 17

बाइबलमा सतरीहर .......................................................... 20

रिारकमभक गगजाजघरको मककल

मौनता .......................................................................... 21

अगधकार तथा उदश ................................................... 23

सवजशषठता ...................................................................... 27

अधीनता ....................................................................... 32

गनषकरज ......................................................................... 34

CBE को आसथाबार भनाइहर ..................................... 36

एनडनोट ........................................................................ 38

पवर सपची

Page 6: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्
Page 7: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

1 अझ सगसग | अनवादक - परिय राज आचायय

कलजमा मलाई कलजका पवदाथथीहरका लागग एउटा सापताकहक काजरिममा एउटा

काजशाला सञचालन गनन अनरोध गररएको गथो। मल मरो कटा-सथीलाई ो

करा सनाएगछ बाइबलमा सतरील ररहरलाई ढाउन हदन भनन करा उललख छ

भनद उसल मलाई सो नगनन सझाव कदो। तसल, मल असवीकार गर। हामील

धमजशासतरलाई जसतो बझका गथौ तस अनसार आजाकारी बनन मातर चाहनथौ। म

गछ काजशालामा उकसथत भए र मरो साटो आउन एकजना असल मागनस भएगन

रिभावकारी गशषिक भन गथएनन। मलाई ाद छ म तहा बसर सोचद गथए, “ो करा

कक गन उगचत छ जसतो लागदन!” कटा-सथीसग क भो जानन चाहनहनछ?

मल उसग पववाह गर! बाकी कहानी स रिकार छ:

बाइबलमा घर र गगजाजघरमा सानो-ठपलो द अनसार चलन छज भनन गसकाइएको छ

भनन सोचाइका साथ माट र मरो 1978 मा पववाह भो। अथाजत नततव गनन र

गनरज गलन काम ररल गनज छज। हामील रमशवरल ररलाई सतरी भनदा बढता

महतव कदएको भनन सोचको होइन, तर उनीहरको आ-आफनो गनकचित भपगमकाहर

छन भनन सोचको हो। वरज पबतद जादा, हामील बाइबललाई बझको र हामो आफन

अनभवहर माझ बढदो दनद उतनन हद गएको जसतो लागो।

तसगछ हामील एउटा अलग अवधाररा सकहत जानको भणडार तिा लगाौ।

एगागलटररन (वा समानतावादी) को पवशवास छ बाइबलमा समपरज पवशवासकताजहर

माझ मौगलक समानताको ाठ गसकाइनछ, जो सवततर रमा रमशवरदारा कदइएको

आफनो उहार वा गरहर घरमा, गगजाजघरमा र समाजमा उोग गनज सकछन।

सको अथज मणडलीको समपरज दहर उहार वा गर र षिमतामा आधाररत हनछज,

ररच

Page 8: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

2 अझ सगसग | अनवादक - परिय राज आचायय

न कक गलङगमा। साथ घर भनको एउटा रसर अधीनता, रिोतसाहन तथा नततवको

ठाउ हनछज।

तर हामील रर तथा सतरीहरलाई सानो-ठपलोको दपटिकोरल सीगमत तलाएको दखद

आएका छौ। अकसत मातर म एउटा करिसतान सतक शलमा गएको गथए जहा

सतरीहरको खणडमा चकलट, वााम तथा सजावटका पवरमा सतकहर राकखएका

गथए। र ररहरको खणडमा नततव, पवति तथा वतजमान घटनाहर समबनधी सतकहर

गथए। सल हामा छोरा-छोरीहरमा कसतो खाल सनदश कदनछ? माट र म एउटा

पववाहमा उकसथत गथौ जहा अधीनताको अथज सवासनील आफनो लोगनल भनको,

गलत न भएगन सब कराहर मानन छज भगनएको गथो। र हामी धागमजक काम

गनन एउटा सतो जोडीलाई गचनदछौ जसको आगथजक सहोग खारज गररएको गथो

ककनकी उनीहर दवजना ढाउन गथन। क ताईलाई थाहा छ…

• ावलल बाइबलमा “घरको मकखा” भनन शदको रिोग गरका छनन।

• धमजशासतरमा भगनएको छ हामी एक-अकाजको अधीन हन छज, मातर सतरीहर

• ररको होइन। उतपतिमा सतरीको पववररमा रिोग गररएको शद “सहोगी”

न रमशवरको वरजन गनज गन रिोग गररएको गथो।

लौ अब सतको तिा लगाऔ ता कक हामी सब सगसग हामो रिभ शपको सवा

गनज सकौ!

Page 9: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

3 अझ सगसग | अनवादक - परिय राज आचायय

तसगछ रमशवरल भननभो, “लौ अब मानव जागतलाई हामो आकगत, हाम जसतो बनाउ, ता कक उनीहर समदरको माछा र आकाशको चरा, श र सब जङगली जनतहर, साथ जगमनमा कहडन समपरज रिारीहरमागथ शासन गनज सकन।” र रमशवरल मानव जागतलाई उहाको आफन आकगतमा सपटि गनजभो, रमशवरक आकगतमा उहाल बनाउनभो; र नर तथा नाररको सपटि गनजभो। रमशवरल उनीहरलाई आगशर कदएर भननभो, “फलदाक बन र सङखा बढाउ; थवी ढाकन र समागथ अधीन जमाउ। समदरको माछा र आकाशको चरा, र जगमनमा कहडन समपरज जीपवत रिारीहरमागथ शासन गनज।” (उतपति 1:26-28, जोड कदइएको)।

हा दईवटा रिसट अगधकारको तहहर दकखएका छन: समपरज उतपतिमागथ रमशवरको

अगधकार, तथा थवी र रिारीमागथ सतरी र ररको सकत अगधकार। आरमभ दकख,

सतरीहरमागथ अगधकार राख ररको कन उद गथएन। उनीहर सग गमलर आफना

सनतानहर जनमाउन र हकाजउन र थबीमागथ रिभतव जमाउन गथो—र ही न

साहसीक काज हो!

उतपतिबाइबलको भनाइ अनसार सतरीहरको सपटि आफना लोगनको सहोगी बनन भएको हो। तव ररहरको सपटि साहसी नता बनन भएको होइन त?

रर तथा सतरीहरको सपटि एक-अकाजको साथीका रमा, रमशवरको राजमा बराबरको दागतव गनभाउन भएको हो।

Page 10: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

4 अझ सगसग | अनवादक - परिय राज आचायय

रिभ रमशवरल भननभो, “रर एकलो हन उगचत भएन। म उसको लागग एकजना उकत सहोगी बनाउनछ ” (उतपति 2:18, जोड कदइएको)।

सतरीहरको रचना ररको सवा गनज र उसको अधीनसथ भएर बसन भएको हो भनद

“सहोगी” वा “इजर” शदको अथज वाक रमा गलत तररकाल लगाइो। गलनडा

बलगभल सरी बझाउगछन: “रानो गनममा ‘इजर’ शदको अन ठाउमा उनाइस

टक भएको उललखबाट सको अथज कन तागतवरल कन खाचोमा रकोलाई

सहाता गनन बकझनछ, जसत, रमशवर, राजा, कन गमतर वा कन सनाबाट सहाता।

अझ, उनाइस मध नधर टक रमशवरल मातर रिदान गनज सकन सहाताको करा

गररएको छ” (1)। एक उदाहरर सतो छ:

मल मरो आखा उचालर हाडमा राजए—मल कहाबाट सहाता ाउछ? मलाई रिभ अथाजत सवगज तथा थबीको गनमाजताबाट सहाता आउछ (भजन सङगरह 121:1-2)।

“उकत” वा “नगदो” भनन शदको अथज रसर, समान वा समर भनन बकझनछ।

एकजना “उसको लागग उकत सहोगी” भननाल उसग हरक रिकारल सङगत गनन

साथी हो! सतरीलाई आदमको साथ रहन र रमशवरल उनीहरलाई कदएको लषि परा

गनज सकन षिमताका साथ सपटि गररएको हो। रमशवरल रर तथा सतरीहरलाई समान

एक-अकाजको साथीका रमा रचना गनजभो, जसको उद सगसग काम गनज गथो।

भगननछ “शपकतल भरटि बनाउन खोजछ; रम शपकतल रम रमा भरटि बनाउछ।” एकजना

(रर) लाई सतो नततव दमा राख खतरनाक हनछ जन आफप ल आजजन गरको हदन

र अनतिरदाी हनछ। रमशवरलाई ो करा थाहा गथो—तसल न उहाको ोजनामा

एक-अकाजको साझदारी गथो, सानो-ठपलोको भद गथएन। रमशवरको उद भन लोगन/

सवासनीको समबनध गभतर एउटा सवसथ रसर उतिरदागतव काम राख गथो। सबाट

हटर शपकत तथा अगधकारमा सानो-ठपलोको दपटिकोर लगाउदा दखद मौकखक तथा

शारीररक दवजवहारको कसथगत उतनन हन सकछ। मपल ोजना म अकडग बनौ।

Page 11: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

5 अझ सगसग | अनवादक - परिय राज आचायय

उहाल सतरीलाई भननभो,“म गतमो रिसव ीडा अतनत कठोर बनाउनछ; गनक कटि परज वथा गलएर गतमील सनतानलाई जनम कदनछौ। गतमो चाहना गतमो लोगनका लागग हनछ, र उसल गतमीमागथ शासन गननछ।” आदमलाई उहाल भननभो, “गतमील आफनी सवासनीको करा सनर मल ‘गतमील सको फल नखान,’ भनर आदश कदएको रखको फल खाएको काररल, “गतम कारर जगमन सापत बनन गको छ; गतमो समपरज जीवन भरर ककठन ररशम गरर गतमील सबाट उजको खानकरा खान छज। सल गतमो लागग काडा तथा गतखो झार उमाननछ, र गतमील जगमनको वनसगत खानछौ। गतमील स जगमनमा नः लपत नहनजल गसना बगाएर मातर खानछौ, ककनकी सबाट गतमो सजना भएको हो; ककनकी गतमी माटो हौ र माटो म गमलनछौ।” (उतपति 3:16-19a, जोड कदइएको)।

सतरी र रर दव तनका भागीदार गथए। उनीहरल ालाई रोजको हनाल ी

रररामहर उतनन भएको हो: रिगतकप ल वातावरर, रिसव ीडा तथा रर रिाधान।

हामी कसरी बाचन छज भनर ी गनदनशहर होइनन, तर ससारमा ाको रिवश

भएर दखा रको दषरररामहर हन। जगमनको गतखो झारलाई फाक झ, लोगनल

सवासनीमागथ शासन गनन काममा गन पवज ाउन छज, सलाई अङगालन हदन!

तनधर ससकगतमा, ररहरको भपगमका रिबल दकखनछ। क ो रमशवरल ररलाई सत रिकारल सपटि गरको काररल न हो?

रर रिाधान भनको तनको सा हो, जसमागथ पवज ाउन छज, सलाई अङगालन होइन।

Page 12: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

6 अझ सगसग | अनवादक - परिय राज आचायय

बलगभल वरजन गगछजन, “दपवक उद भन एक-अकाजको साझदारी—थवीमागथ सह-

रिभतव, सनतान जनमाउन र हकाजउन काममा सह-दागतव, र जगमनको खनजोत

गनज सह-कतजवको गथो। एकमागथ अककोको रिभतव सको उद गथएन…[ो त]

रमशवरको आजाको उललघन गदाज आएको समबकनधत खराबी हो” (2)। हामील

अझगन सगसग काम गनज छज।

Page 13: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

7 अझ सगसग | अनवादक - परिय राज आचायय

हा कन हदी गन छन गर हदी गन छन, दास गन छन मकत गन

छन, न त कन नर तथा नारर न छ, ककनकी गतमी सब करिसट शपमा एउट

हौ। (गलाती 3:28).

कोही मागनसहर भनछन ो शोकमा रर तथा सतरीहरलाई समान रमा माा

गररन, महतव कदइन र रषिा गररन (समान अकसततव), तर उनीहरको काम फरक छ

(असमान भपगमका) भगनएको छ।

भपगमकाहरमा अधीनताको उदाहररहर दकखनछन, जसत गशषिक/पवदाथथी वा

रोजगारदाता/कमजचारी। तर ी काजहर षिमतामा आधाररत हनछन, र ी असथाी

हन। पवदाथथी कषिामा अधीनसथ हनछ र ो गशषिकको षिमताको काररल मातर हो,

तर ो असथाी हनछ। कद गशषिक कन भोजनालमा काम गछजन जसको मागलक

पवदाथथी हो भन, भपगमका उलटो हनछ। ररकसथगत तथा ोगताका आधारमा,

भपगमका गनरनतर ररवतजन भइ रहनछ।

करिसटमा एकरमशवर हरकलाई माा गनजहनछ र कदर गनजहनछ, तर क रर तथा सतरीहरका भपगमकाहर फरक छनन?

कजममवारी भनको उहार वा गर, षिमता तथा अनभवका आधारमा त हन छज, तर गलङगको आधारमा होइन।

Page 14: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

8 अझ सगसग | अनवादक - परिय राज आचायय

रबका मररल गरगथसल बताए अनसार नारर अधीनता, षिमताका आधारमा नभएर

नारर भएको काररल मातर हो। र ो असथाी गन होइन—उनी सबाट बाकहर

गनसकन ककहल गन सककदनन। सरी भपगमकाको असमानताबाट अकसततवको

असमानतामा करा गको छ। उनको षिमता जगत न भएगन एकजना सतरी भन

रितक ररकसथगतमा रर क अगधकारमा बसन छज र, उनलाई समान महतव

कदइएको छ भनर सगसग भनन तकज सगत छन (3)।

र ो गन ाद राख छज कक ो शोकमा रर तथा सतरीहरका पवरमा मातर

करा भएको छन। भपगमकाहरको गनधाजरर जात वा वगजका आधारमा हनछज भनर

भगनएको कलना गनजहोस त!

ावलल हामी सब एकनाश र कन कहसाबमा “गलङगल नछकटन” हौ भनका छनन।

स शोक अनसार जात, वगज, तथा गलङग, जो सब समान छन, सब करिसटको

काजका लागग असानदगभजक छन। ना गनमको कगत शोकहरमा समपरज

पवशवासकताजहर अकसततव तथा काममा बराबर हनछन भनन कराको पटि गररएको

छ: पहनना 17:20-23; रोमी 12:4-5; 1 कोररनथी 12:12-14; एफसी 4:4-8, 11-13.

भतकको ससारमा गगजाजघरल एकताको सथाना गनन छज। कन गन रिकारल सतरीहर

रर भनदा “कम” छन भनर सङकत गनन कन गन शद, भावना, वा नीगतल

रमशवरल गनन बराबर मााबार हामो उदाहररमा बाधा उतनन गदजछ।

रानो गनम अनसार, ररहर मातर ादरी गथए, तसो भए क लोगनहर ादरी, अथवा घरको आधाकतमक नता भएनन त?

रितकको रमशवररिगत समान हच र समान कजममवारी रहनछ।

Page 15: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

9 अझ सगसग | अनवादक - परिय राज आचायय

सो भएगन, रिभको नजरमा सतरी ररबाट सवततर हदनन, न त रर सतरीबाट सवततर हनछन। ककनकी सतरी ररबाट बगनएको जसत, रर गन सतरीबाट बगनएको हो। तर हरक करा रमशवरबाट आउछ। (1 कोररनथी 11:11-12).

आजको समाजमा, सतरी तथा ररहर बराबर ोग र सोचर गनरज गनज सकन

छन। कन बपदधमानी सतरीबाट उनको सोचन षिमताको रिोग गनन अगधकार खोसनाल

उनी सव तथा वररररका सबको मान घटछ। रमशवरको चाहना भन, शरमा झ,

एक-अकाजका साथमा रसर अगधकार र समदामागथ गररन गनरज हर हो। हामील

सगसग काम गनज छज।

सतो सम गन आउनछ जब कन छलफलहर समाधान नहन अवसथामा गछ।

हा गगलबटज पबलकजककानल मतभद भएमा समाधान गनन कही उाहर सझाव

गरका छन (रिम अनसार नहन गन सकछ):

1. रमशवरबाट मागजदशजन गलन।

2. एक-अकाजको अधीन हन रिास गनज, अककोको करा सनन, आदर गनन र

दाको भावना दखाउन गनज।

3. पववादको पवरमा वपकतगत आधाकतमक उहार वा गर, रिाकगतक सी

तथा पवशरजताको उोग गनज।

4. समझौता गनज।

5. अन भरोसा मनद तथा अनभव रिापत वपकतहरको रामशज गलन।

6. बाइबल समबनधी गसदधानतहरको ररभारा कदन।

7. रामो र नरामो षिहर तिा लगाउनहोस।

8. जन मागनसको गलती बढी हनछ गनरज मा गन उसल धर बोलन ाउन

छज भनन पवचार गनज (4)।

Page 16: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

10 अझ सगसग | अनवादक - परिय राज आचायय

तर ताई चगनएको मागनस हनहनछ, एक साही ादरी, एउटा पवतर दश, रमशवरको पवशर अश, ता कक ताई उसको रिशसा गनजहोस जसल ताईलाई अधारोबाट ो स-मधर रिकाश तफज डोराजएको हो (1 तरपस 2:9, जोड कदइएको)।

धमजशासतरमा सतो कन करा उललख छन जसल लोगन न घरको ादरी हो भनन

सङकत गछज। ो करालाई ो भनदा बढता जोड कदएर भनन ठाउ छन—करिसटका

माधमबाट सबल रमशवरमा समान हच तथा दागतव ाएका छन! पहनना

फलानल भन अनसार “मनदीरको दाज अब दई भागमा चागतएको छ र अब सब

मागनसहरल रमशवरमा हच ाउछन। रमशवरका समपरज मागनसहर ादरीहर

हन। रमशवरका समपरज मागनसहर वीतर छन। रमशवरका समपरज मागनसहरमा

आतमा हनछ” (5)।

रमशवर हामा पता हनहनछ र शप एक रर हनहनथो, क स कारर ररहर आधाकतमक नता हन दनन?

रमशवर रर होइन। रमशवर त एउटा आतमा हो, जसको आकगत रर तथा सतरीहर दवमा रिगतपबकमबत भएको छ।

गनरज गनजका लागग कन वपकत अगधकार समनन हनछज। क ररल सो गदाज सवाभापवक लागदन र?

उतिरदागतव काम राख, र जान तथा अनभवको फाइदा गलन, गनरज गमलर गनज छज।

Page 17: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

11 अझ सगसग | अनवादक - परिय राज आचायय

“पता” भनन शद रमशवरलाई जनाउन रिोग गररन धरवटा शदर मध एक

हो जसको अथज हो सतो वपकत जसल, तस कदन, उतिरागधकार तथा सरषिर

रिदान गरको हो। रमशवर रर होइन। रमशवर आतमा (पहनना 4:24) हो। सतरी

तथा रर दवलाई रमशवरको आकगतमा बनाइएको हो र गनीहरल समान रमा

रमशवरको रिगतपबकमबत गछजन। गमगम हदद भनछन, “कद हामील रमशवर नर

हो, जन मपगतज रमा छ, र हामील रमशवरलाई हामो आकगतमा बनाएका हौ भनर

भगन रहमा, सो करा धमजशासतरको पवरीत हनछ” (6)।

शप ररको रमा आउनभो ककनकी उहाल हपदीहरको पजासथलमा उदश

कदन जररी गथो, जहा तस सम सतरी रिगतबकनधत गथए। करिसट हामा मपकतदाता

हनभो मानव जसतो दकखन रमशवरको रमा— ररको रमा होइन।

एकजनालाई मातर कजतन सककनछ, तर दई जनाल आफनो बचाउ गनज सकछन। तीनवटा बनर बनाएको डोरीलाई सहज चटाउन सककदन।(इकलगसात 4:12)।

कद ताईल एउटा मातर गन धागो हटाउन भो भन, सबाट डोरी बगलो हदन।

एउटा साचो सवसथ समबनध भनको रसर सममानदारा सथापत हन समबनध

हो। ररवारका लागग क रामो हनछ तसमा माता-पता दवको साझा गनरज तथा

दागतव हन करामा सहमगत भएमा, सबाट सनतानका लागग लाभ दोबर हनछ।

उनीहरको जीवनबार रमशवरको इचछा अनसार गनाजल बचचाहर ररवारमा कम

हामील रमरागत भपगमकाको ालन नगरर ररवारलाई टकाउदछौ भनन मागनसहरलाई ताई क उतिर कदनहनछ?

बाइबलको समानताको ालन गनन घर भए ररवार मातर बगलो बनछ।

Page 18: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

12 अझ सगसग | अनवादक - परिय राज आचायय

सममागनत वा कम रिाथगमकतामा नज छज भनन होइन। बर, घरमा परा सम होस

अथवा घर बाकहर वा दव ठाउमा होस, दव माता-पताल एक-अकाजमा र उनीहरको

काममा इचछा अनसार सहोग गनज एउटा असल उदाहरर हनछ।

तसो धागो भनको शप करिसट हनहनछ, जो घरको रिभ हो। जहा करिसटलाई सममान

गररनछ र रितकलाई आदर गररनछ, तहा रिमको बास हनछ।

ाद राखहोस, घरमा आमा वा बाब नभएको धर उदाहररहर छन। ी

ररकसथगतहरमा, एकलो आमा वा बाबल एकनास नबकलन भपगमका गनभाउन

उगचत हदन। परज करिसटको समझ तथा सहोगबाट ी ररवारहरल बल रिापत

गदजछन।

Page 19: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

13 अझ सगसग | अनवादक - परिय राज आचायय

उहाल आफप सग बसन सकन बाहर जनालाई गनकत गनजभो जसलाई उहाल धमज रिचार गनज ठाउन र शतानलाई भगाउन अगधकार रिदान गनज सकन हनथो (मकपज स 3:14-15)।

ररचाडज तथा काथररन रिोगर वाखा गछजन, “शपसग वासतवमा एक सतरीहरको

समपह गथो जो मणडलीमा सामल गथए र उहाको धमज रिचारमा उहाको साथ

हनथ। तर कन सावजजगनक धमज रिचार तथा रोग उचारमा उनीहरलाई ठाउन

भन असमभव हनथो। तहपदी पवदानहरलाई सावजजगनक रमा ककहल गन

सतरीहरसग, आफन सवासनी न भएगन बोलन अनमगत गथएन। सल ारिगत

उकसाउन हनाल, न त उनीहरलाई रमशवरको कराबार सतरीसग छलफल गनन

अनमगत कदइएको गथो, …शपलाई परजता थाहा गथो कक सता धाररामा

ररवतजन लाउन सकन भनदा कहला ाीहरलाई रमशवरको मागजमा लगाउन

जररी छ” (7)।

ो गन धान राख छज कक तहा कन अन जागतका चलाहर गथएनन। तसथज,

शप तथा सतरीहरशपल ककन कन गन सतरीहर चलाहरलाई रोजन भएन?

हदी ररहर रोजनभो ककनकी उकत सम उनीहरल न लषि परा गनज सकथ। अकहल, सबलाई महान उद परा गनज बोलाईनछ।

Page 20: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

14 अझ सगसग | अनवादक - परिय राज आचायय

कद चलाहर गगजाजघर नततवको आदशज हन भन, क सब गर-हदी ररहर गन

अलग भएनन त?

एकजना सतरी चला

स चिात, शप एक सहरबाट अककोमा भरमर गदन रमशवरको राजबार ससमाचार घोररा गनजभो। बाहर जना उहासग गथए, साथ दटि आतमा तथा रोगबाट मकत गररएका कही सतरीहर गन गथए: मररम (मगदगलनी भगनन) जसबाट सात शतानहर उतपति भएका गथए; जोाना जो छजाको सवासनी हो, हरोदको घरको दखरख गनन; सजानना; र अन धरजना। ी सतरीहरल आफन सोत साधनदारा उनीहरलाई सहाता राजउद गथए (लपकास 8:1-3, जोड कदइएको)।

सतरीहरलाई सावजजगनक भलामा गनती गन गररदन गथो, तर शपल उनीहरको सहोग र आगथजक सहोगलाई सवागत जनाउनभो।

शप सतरीहरलाई उदश कदनहनछ

शप तथा उहाको चलाहर आफनो बाटो कहडद गदाज, उहा एउटा गाउमा आइ गनभो जहा एकजना माथाज भनन सतरील उनीहरका लागग आफनो घरको ढोका खोगलन। उनको एकजना बकहनी मररम गथइ, जो रिभको चररमा बसर उहाको कराहर सनद गथइ। तर सब कराहर तार गनज नन काररल माथाजल सम ाउकदन गथइ। उ उहाको नकजक आएर सोगध, “रिभ, क ताईलाई कन रवाह छन मरो कददील सब काम मलाई छाडर गइ? मलाई मदत गनज भनर उसलाई भननहोस!” “माथाज, माथाज,” रिभल जवाफ

क सतरीहर शपको मणडलीमा सलगन गथए?

शपको सतरीहररिगतको सममान र मणडलीमा उनीहरको सहभागगतालाई सधारमपखी ठहराउन सककनछ!

Page 21: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

15 अझ सगसग | अनवादक - परिय राज आचायय

कदनभो, “गतमी सता धर कराहरबार गचकनतत र दखी बनको छौ, तर थोर मातर वसतहरको जररत छ—वा वासतवमा एउटा मातर। मररमल क रामो हनछ तो रोजको हो, र ो करा उनकोबाट खोसर लान सककदन” (लपकास 10:38-42)।

शपको ालामा सतरीहर धरजसो गशषिाबाट वकञचत गथए। तथाप, जब मररम

शपको चररमा चला भइन, उसको गशषिा ाउन अगधकारको उहाल रषिा गनजभो।

ाद राखहोस, धरल रिास गरगन शपल “ो उनकोबाट खोसर लान सककदन,”

र उसल रोजको हो भनका छन।

एकजना सतरी रिचारक

उगत न खर उहाको चला फकन र आए र उहालाई एकजना सतरीसग करा गदन गरको दखर अचमम भए। तर कसल गन सोधनन, “ताई क चाहनहनछ?” अथवा “ताई ककन उनीसग करा गदन हनहनछ?” र, उनको ानीको जग तहा छाडर, सतरी सहर फकन र गइन र मागनसहरलाई भगनन, “आउ, एउटा सतो मागनससग भट गर जसल मल गरको रितक कराहरबार मलाई बताउनभो। क ो मगशह हन सकछ?” उनीहर सहरबाट गनसकर आए र उहा भएको ठाउमा ग…सतरीको वान “उहाल मल गरको रितक कराहरबार मलाई बताउनभो” को काररल सहरका धरजसो असल मागनसहरल उहामागथ पवशवास गरका गथए (पहनना 4:27-30, 39)।

सतरीहरलाई सावजजगनक सथलमा मनाइ गथो र सल गदाज ारिगत उककसनछ भनन

दपटिकोरल हररनथो, तर एउटा कवामा एकजना तचछ सतरीसग बोलर शपल आफना

चलाहरलाई छकक ानजभो। अगभलख अनसार ो न शपको सबभनदा लामो वाताज

गथो। तसगछ उहाल उकत सतरीलाई उनको सहरको लागग एउटा रिचारक बनन

रिोतसाहन गनजभो। उनको गवाहीको काररल, धरजना शपमा पवशवास गनज थाल।

शपल रिाथगमकता गनधाजरर गनजहनछ

शपल ी कराहर भनद गदाज, भीडबाट एकजना सतरी गचचाइन, “गतमीलाई जनम कदन र हकाजउन आमालाई आगशर छ।” उहाल जवाफ कदनभो, “आगशर

Page 22: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

16 अझ सगसग | अनवादक - परिय राज आचायय

त उनीहरमा छ जो रमशवरको उदश सनछन र सको आजा ालन गछजन” (लपकास 11:27-28)।

सतरीहरलाई मकखा रमा बचचा जनमाउन भनर मातर महतव कदइनथो, तर शपल

भननभो चला बनन अतनत महतवपरज करा हो।

सतरीहरल चलाहरलाई नरउतथानबार उदश कदनछन

तसथज सतरीहर गचहानबाट, डराएको भएगन आननदमा डबर, हतार हतार बाकहर आए र उहाको चलालाई सनाउन दगरर गए। हठात शपल उनीहरलाई भटनभो। “नमसत,” उहाल भननभो। उनीहर उहा नकजक आए, उहाको खटटा समातर पजा गनज थाल। तसगछ शपल उनीहरलाई भननभो, “नडराउ। गएर मरा भाइहरलाई गालीलमा जान भन; तहा उनीहरल मलाई भटछन” (मतिी 28:8-10)।

एकजना सतरीको वान अदालतमा सवीकार भएन, तर शपल आफनो नरउतथानको

गवाही कदन र अरलाई बताउन दईजना सतरी रोजनभो।

शपल ककहल गन सतरीहरलाई अधीनमा राख भनन गसकाउन भएन। उहा त

तनको रिभावलाई उलटाउन आउन भएको हो, र सतरीरिगतको उहाको धाररामा ो

दकखनछ। शपल सतरीहरलाई ा तथा दरागरहबाट रषिा गनजभो, र उनीहरलाई मपकत

कदनभो!

Page 23: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

17 अझ सगसग | अनवादक - परिय राज आचायय

... करा भपवषवकता जोएलल भननभएको छ: “अकनतम कदनहरमा, रमशवर भननहनछ, म सब मागनसहरमा मरो आतमा बाडनछ। गतमा छोरा-छोरीहर भपवषवारी गननछन, गतमा जवान मागनसहरल कलना गननछन, गतमा बपढााकाहर सना दखछन। मरो सवकहर भएगन, दव रर तथा सतरीहरमा, म आउन कदनमा मरो आतमा रिदान गननछ, र उनीहर भपवषवारी गननछन” (रिररत 2:16-18, जोड कदइएको)।

र अब रितकलाई आतमाको रिादभाजव साझा भलाईका लागग रिदान गररएको हो…ी सब उही एक आतमाको काम हो, र उहाल सोच जसत, उहाल ो रितकलाई बाडन हनछ (1 कोररनथी 12:7, 11, जोड कदइएको)।

हामील अलग अलग उहार वा गर ाएका छौ, हामी रितकलाई कदइएको अनगरहका आधारमा। कद ताईल भपवषवारी गनन उहार वा गर ाउन भएको छ भन, आफनो आसथा अनसार भपवषवारी गनजहोस; कद सवा गनन हो भन, सवा गनजहोस; उदश कदन हो भन, उदश कदनहोस; कद

आधाकतमक उहार वा गर

रमशवरल पवशवासकताजहरलाई आधाकतमक उहार वा गर रिदान गनजहनछ, तर क ी रर तथा सतरीहरका लागग फरक छन?

रमशवरल खाचो अनसार आधाकतमक उहार वा गर रिदान गनजहनछ; उहार वा गरहर ककहल गन गलङग अनसार भाग लागदन।

Page 24: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

18 अझ सगसग | अनवादक - परिय राज आचायय

रिोतसाहन गनन हो भन, रिोतसाहन कदनहोस; कद दान कदन हो भन, उदार भएर कदनहोस; कद नततव गनन हो भन, इमानदार भएर सो गनजहोस; कद दा गनन हो भन, खशी भएर गनजहोस (रोमी 12:6-8)।

ताईहर रितकल आफप ल ाएको उहार वा गर अरलाई सवा गनज रिोग गनज छज, रमशवरको भरोसा मनद सवकहरल पवपवध रमा अनगरह गरझ (1 तरपस 4:10, जोड कदइएको)।

ना गनममा जहा गन उहार वा गरबार उललख भएको छ, तहा गलङगको

भदभाव भएको कन सङकत छन, अगधकार सीगमत गनन उहार वा गर न भएगन।

सबाट स-समाचारको काममा गनक बाधा गछ ककनकी आधा जगत मागनसहर

उहार वा गररिापतका रमा सवततर सवा गनजबाट वकञचत हनछन।

शपल मतिी 9:37-38 मा भनन भएको छ “...उजनी रिशसत छ तर काम गनन थोर

छन। तसल फसलको रिभलाई भननहोस, उहाको फसल भएको ठाउमा कामदारहर

ठाइकदन भनर” ककन कसल गन रमशवरको मागनसहरलाई काम गनजबाट रोकन?

थाइलाणडको 2004 लसान कगमकट फर वलडज इभानजगलजम फोरममा, कसरी

“समपरज स-समाचारलाई समपरज ससारमा राजउन समपरज गगजाजघरहरलाई” सफप तज

बनाउन भनन पवरमा चचाज गनन उदल 130 रारिबाट 1530 जना सहभागीहर

आएका गथए। एउटा वकतवमा सतो लकखएको छ “हामी समपरज पवशवासकताजहरको

ादरीको कामलाई समथजन गदन ससार-भरर धमज रिचारको काममा गवाही तथा सह-

कमथीका रमा आफनो कतजव परा गनज सब सतरी, रर तथा वाहरलाई गसाल

बनाउन, रिोतसाहन गनज तथा सशकत बनाउन गगजाजघरलाई आहान गदजछौ” (8)।

गगलबटज पबगलजककानल ो बदालाई वासतवम घरमा राजउनभएको छ: “हामो रिभल

सवकहरको दभाजगको वरजन गनज भएको छ जो आफनो जान र सीलाई राजको

मणडलीको अगधकतम भलोको लागग उोग गनजको साटो सलाई दबाउन गछन

(मतिी 25:30)। अझ खराब हन सकन दणडमा आङ जरङङ गनज मातर सककनछ: गगजाजघर

Page 25: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

19 अझ सगसग | अनवादक - परिय राज आचायय

नताहरको भपवष जो आफनो मगनका पवशवासकताजहरलाई राजको उदको लागग

उावलध हरक सोतको उोग गनज पबनती गनजको साटो जबरजसती रमशवरल

उनीहरलाई कदएको सीलाई दबाउन लगाउछन” (9)।

Page 26: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

20 अझ सगसग | अनवादक - परिय राज आचायय

धमजशासतरमा धरजना सतरीहरलाई नततवको तहमा वरजन गररएको छ। तसबलाको

चलनल गदाज गनीहरको उललख ररहर भनदा कम भएको दकखो। तर, कद

सतरीहरल नततव वा उदश कदन गलत हन भएमा, उनीहरलाई धमजशासतरमा ककहल

गन गनकत वा कामा लगाइन गथएन।

• अनना (लपकास 2:36-38), र कफगलका चारजना छोरीहर (रिररत 21:8-9)

भपवषवकता गथए।

• परिगसलाल, अककवला सग, अोलोलाई रमशवरको तररकाबार गसकाए

(रिररत 18:24-26), आफनो घरमा गगजाजघर खडा गर (1 कोररनथी 16:19)

र ावलदारा सह-कमथी भनर बोलाईए (रोमी 16:3)।

• कफबी ावलको ादरी तथा उकारी गथए (रोमी 16:1-2)।

• गलकडाल पवशवासकताजहरलाई उनीहरका घरमा भटर ावल

• तथा गसलालाई सवागत जनाए (रिररत 16:13-15, 40)।

• जगना एकजना रिारकमभक समथजक गथए (रोमी 16:7)।

• कडा तथा गसनताछ ावलका सह-कमथी गथए (कफगली 4:2-3)।

बाइबलमा सतरीहरक बाइबलमा सतरीहर गगजाजघरमा बोलन हदन भनर भनको छन?

कोररनथीको शोक जसमा सतरीहर मौन हन छज भगनएको छ तसल तसबलाको तवर तररकालाई सङकत गछज। आजको सतरीहरको षिमता वा ोगतासग सको कही सरोकार छन।

Page 27: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

21 अझ सगसग | अनवादक - परिय राज आचायय

मौनता

गगजाजघर सथा ना गनजलाई हरक करा गनज छज। कद कोही अकको भारामा बोलछन भन, एक एक जना गदन, दईजना—वा बसीमा तीनजना—करा गनज छज र कसल दोभारको रमा व ाख ा गनज छज। कद कोही गन दोभार छनन भन, वकता गगजाजघरमा च चा बसन छज र आफ सग र रमशवरसग बोलन छज। दई वा तीन जना सनत बोलन छज, र अककोल बोलको करामागथ ध ानपवजक पवचार गनज छज। र कद बगसरहको कन व पकतमा रिकाश आएमा, कहलो वकता रोककन छज…ककनकी रमशवर कन असत वसतताको नभएर शाकनतको रमशवर हनहनछ—रिभको मागनसहरका सब धागमजक मणडलीहरमा जसत। सतरीहर गगजाजघरमा शानत बसन छज। उनीहर बोलन ाउदनन, तर गनमल भनको जसतो अधीनतामा हन छज। कद कही पवरमा उनीहरल सोधन चाहमा, उनीहरल घरमा आफन लोगनलाई सोधन छज; ककनकी सतरीहरल गगजाजघरमा बोलन अनादर हनछ (1 कोररनथी 14:26b-30, 33-35)।

21 सौ शता दीमा सतरीहर गगजाजघरमा बोलदा हाल अनादर हदन। वासतवमा, धर

मागनसहरको पवशवासमा बाधा उतनन भएको छ ककनकी उनीहर करिसतान धमजलाई

रर-रिधान धमजका रमा हछजन।

स कोररनथी अनचछदको गसदधानत भनको पजाको का जमा ववसथा का म रहन हो।

क रिारमभमा गगजाजघरका सब नताहर रर गथएनन?

सामाकजक ररकसथगतलाई पवचार गदाज, ना गनममा आचिजजनक सङखामा सतरी नताहर भएको दकखएको छ।

Page 28: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

22 अझ सगसग | अनवादक - परिय राज आचायय

ाद राखहोस सतरीहरलाई मातर च लागन भगनएको छन। अकन भारामा बोलन कन गन

वपकतलाई कद दोभार नभए च लागर बसन भगनएको छ। साथ, कद एकजना सनत

बोलदछन र अन कसमा रिकाश आएमा, कहलो सनतल रोकन थ को। काम ववकसथत

ढङगमा हन थ को ककनकी रमशवर शाकनतको रमशवर हनहनछ।

रिइग ककनर लखछन, “रिाचीन भपमधसागर गशटिाचारमा एक अन रिकारल सममागनत

सतरील असमबकनधत ररलाई समबोधन गनन करा असवीकार गररनछ…औसतमा सतरीहर

रर भनदा कम गशकषित हनथ, एउटा सतो पवशवास जसलाई रिाचीन साकहतसग

वासतवमा ररगचत हन कसल गन शङका गनज सकदन… ावलल कन भलामा सतरीहरलाई

अन ररलाई रिशन नगनज भनन सझाव गदन सामाकजक दचिररतरबाट बचन चाहनछन, तर

उनी उनीहरल गसकन कराको पवरोध गदननन…बढता सजबझका साथमा, उनीहरल रिाथजना

तथा भपवषवारी गनज सकन मणडलीहरमा उनीहर सवलाई बौपदधक ढङगमा सटि गनज

बढता सषिम हन सकछन। स दपटिकोरबाट हदाज, वासतपवक मदा भन गलङग नभएर

ोगता तथा गशषिा हो—जस मध कनल गन गगजाजघरमा आजको कदन सतरीहरको

बोलीमा बनदज लगाएको छन” (10)।

साथ, कद ावलको भनाइमा सतरीहर सदा मौन हन थ को भन, उनल तीनवटा खणड पवज

उनीहरलाई गगजाजघरमा रिाथजना तथा भपवषवारी गदाज आफनो टाउको ढाकन गनदनशन कदन

गथएनन होला (1 कोररनथी 11:5)।

Page 29: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

23 अझ सगसग | अनवादक - परिय राज आचायय

सतरील मौनता तथा परज अधीनतामा बसन गसकन छज। म कन सतरील उदश कदन र ररमागथ अगधकार जमाउन अनमगत कदनन; उ चचा न बसन छज। ककनकी आदमको कहला उतपति भएको गथो, र तसगछ हवा। र आदम छगलएको होइन; सतरी न छगलएर ाी बनको गथइ। तर सतरीहरलाई रिसवको अवगधमा रषिा गररन छ—कद उनीहरल ोगतारिगत आसथा, माा तथा वीतरता दखाउन जारी राखमा (1 गतमोथी 2:11-15, जोड कदइएको)।

ो गसदधानत गलत उदशको पवरोध गनन पवरमा हो। ो पवरलाई 1 गतमोथी

1:3 मा वकत गररएको छ।

म मागसडोगना जादा गतमीलाई पबनती गरझ, गतमी एफससमा बस ता कक गतमील कही मागनसहरलाई अब उरिानत गलत नीगत नढाउन भनर आदश कदन सकछौ (1 गतमोथी 1:3)।

अगधकार तथा उदश

क रिारमभमा गगजाजघरका सब नताहर रर गथएनन?

सामाकजक ररकसथगतलाई पवचार गदाज, ना गनममा आचिजजनक सङखामा सतरी नताहर भएको दकखएको छ।

Page 30: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

24 अझ सगसग | अनवादक - परिय राज आचायय

ावल समा जोडनहनछ सतरीहर गलत गशषिकको गशकार गथए:

गनीहर सतो वपकतहर हन जो घर घरमा आफनो बाटो खलाएर सोझो सतरीहर मागथ गननतरर ाउन गछजन… (2 गतमोथी 3:6a)।

“सतरील गसकनछज”

ो शोकको रिथम चारवटा शदहर अतनत आचिज परज तथा मौगलक छन, तर

गनीहरलाई रिा ाद गररदन। ावलल भनका छन सतरीहरल ढनछज। उनको

पवचारमा गलत उदश पवरदध लडन सवकोतिम उा भनको सही उदश हो। र

सतरीहरल सब असल हपदी पवदाथथी जसतो भएर गसकन छज: शानत बनर आफना

गशषिकको आदर गदन।

“म कन सतरील गशषिा रिदान गनन अनमगत कदनन”

ावल रिसट रमा ो भनन चाहनछन कक सतरीहरलाई ाजपत तालीम रिापत

नभएसमम गशषिा रिदान गनन अनमगत कदन हदन, ककनकी उनी परिगसलाको ढाउन

षिमताको रिशसा गछजन (रिररत 18:24-26 तथा रोमी 16:3-5)। र ो गन ाद

राखहोस कक उनल, सतो गगजाजघर जहा ो अनचछद भएको तर रिापत भएको

गथो, एफससमा आफना लोगन, अककवलासग ढाएकी गथइन।

“अथवा ररमागथ अगधकार राख”

रबका मररल गरगथस उललख गछजन, “शोक 12 मा भएको शद जसलाई ‘अगधकार’

(अथकनटन) का रमा अनवाद गररएको छ तो अगधकार (एकसोगसा) को

सकारातमक वा मान रिोगलाई जनाउन ना गनममा अनतर रिोग भएको

शद होइन; वासतवमा, ो शद ना गनममा अनतर कत गन छन। अझ,

रिाचीन गरीकमा भएको रिोग अनसार सको पवगभनन अथज लागछ, जस मध

धरको अगधकार मातर भनदा गनक कडा, कहसा सममको अथज लागथो” (11)।

ावलल कनगन पवशवासकताजका लागग अनगचत लागन पवशर गरर आरिमक, हकम

Page 31: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

25 अझ सगसग | अनवादक - परिय राज आचायय

चलाउन भावनामा गथए।

“उ मौन रहन छज”

सतरीहरल मौन रहर ढन थको र खलबल गनज हदन गथो, र स गरर सब हपदी

पवदाथथील गनज थको।

“आदम कहला बगनएको गथो”

उतपतिमा, रमशवरल “जानको वषि” को फल नखान भनर, हवाको सपटि गनज भनदा

कहला सोझ आदमलाई आदश कदन भएको गथो। तसथज हवाल रमशवरको रितषि

आदश ाएको होइन। रबका मररल गरगथस सबार अझ रिसट सरी ाछजन: “भननको

तातज ो हो, कन छल तथा गमभीर भपलबाट बचन, ज-जसल रमशवरको शदमा

आदश ाउन सकनन (हवा तथा एफसी सतरीहर जसतो) उनीहरल पवजहरदारा अझ

रामरी कदइएको गनदनशनहर (आदम तथा एफसी गगजाजघरका रर नताहर जसतो) को

गछ लागन दजछ” (12)।

“रिसवमा रषिा गररन”

ो बझन गाहरो हन भाग हो, तर सलाई सरी सटि ाररएको छ: एफससमा

भएको आटनगमसको मनदीर रिाचीन ससारको सात मध एक आचिज हो। ो गनक

पवशाल गथो र समा 400 गसाहीहर सकहतको एउटा खजाना कषि गथो।

सतरीहरलाई, पवशर गरर रिसवका बला सहाता गनन दवीका रमा आटनगमसलाई

वहत रमा पजा गररनथो। ावलल सतरीहरलाई बचचा जनमाउन रिममा सरकषित

रहन आटनगमसमागथ भर ननन र सको साटो उनीहर शपमागथ पवशवास राख

सकछन भनन सझाव कदएर ो समसाको समाधान गर। गमगम हदद लखछन,

“एफससमा गलत उदशको पवरोध गदाज, ावलको सझाव अनसार सतरीहरको

रिसवको बला रषिा गररो। क सो भए ावलल सतरीहरलाई रिसवको बला

आटनगमसको पजा गरर होइन करिसटरिगत भरोसा राखर रषिा भएको भनन खोजको

हो ?” (13).

Page 32: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

26 अझ सगसग | अनवादक - परिय राज आचायय

रिइग ककनर एउटा महतवपरज तथ उजागर गछजन: “बाइबलमा सामान ररकसथगतमा

सतरीहरलाई मणडलीमा अनमगत कदइएको छ तथा कही खास ररकसथगतहरमा मातर

समा रोक लगाइएको छ...सतरीहरलाई बाइबल ढाउन काजबाट परजता गनरध

गररएको बाइबलको एउटा अनचछद —जो कगत सतरीहरल रमशवरको सनदश

रिसार गनन कराको समथजन गनन अन अनचछदहरको पवरीत छ—समा एउटा

सतो गगजाजघरबार समबोधन गररएको छ जसबार हामीलाई थाहा छ कक गलत

गशषिकहरल पवशर गरर सतरीहरलाई लकषित बनाउद आएका गथए” (14)।

साराशमा, थक ररकसथगतमा बाहक, धमजशासतरको उदशको समगरमा अथज क

हो भन सब उहार वा गरहर सतरी तथा ररहर दवलाई रिदान गररएको छ

र उनीहरलाई मणडलीको समपरज तहमा सहभागी हन रिोतसाहन गनज छज। हामी

आधा जगत आफनो हात खटटा बनधनमा राखर ससारमा रमशवरको हात खटटा

हन सकदनौ!

Page 33: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

27 अझ सगसग | अनवादक - परिय राज आचायय

तर म गतमीलाई क बोध गराउन चाहनछ भन रितक ररको मकखा करिसट हो, र सतरीको मकखा रर हो, तथा करिसटको मकखा रमशवर हो (1 कोररनथी 11:3)।

“मकखा” वा “कफाल” भननाल रिा अगधकार भनन बकझनछ। तर सलाई नदीको सोत

जसत “सोत” को अथजमा गन अनवाद गनज सककनछ।

“मकखा” को अथज 1 कोररनथी 11:3 मा “आगधकाररक नता” नभएर ककन “जीवनको

सोत,” हन सकछ भनन तकज मा दईवटा काररहर छन। रिथम, समबनधहरलाई

उतपतिदकख गमगत रिमानसार सपगचकत गररएका छन। गगलबटज पबलकजककान रिसट

ाछजन “तीनवटा गनमहरलाई जोडन रिम सानो-ठपलोको नभएर गमगतरिम हो।

उतपतिमा, करिसट आदमको जीवनको सोत भए जसत ररलाई जीवन कदनका रमा

गथए। बलामा, ररल सतरीलाई जीवन कदएको हो ककनकी उनलाई उसबाट गलइएको

हो। तव, रमशवरल तरलाई उ अवतार भएर ससारमा आउदा जीवन कदनभो।

सवजशषठताक बाइबलमा रिसटसग लोगन न घरको मकखा हो भनर भगनएको छन र ?

बाइबलमा लोगन न घरको मकखा हो भनर ककहल गन भगनएको छन। समा क भगनएको छ भन रर सतरीको मकखा हो, र रमशवर करिसटको मकखा हो। स सनदभजमा, “मकखा” भननाल मागनसहर माझको र पता, तर र आतमा माझको “जीवनको सोत” भनन अथज लागन सकछ।

Page 34: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

28 अझ सगसग | अनवादक - परिय राज आचायय

तीनवटा गनमहरको बाइबल समबनधी रिम पबगरन भन, स शोकमा “मकखा”

को एक अथज जीवन दाताका रमा सवकको काम भनन अथज लागछ”(15)।

ो पवचारको उोग अचममको छ। गमगम हददल उललख गरझ, “उतपतिमा,

रमशवरल सतरीलाई ररको शरीरबाट बनाउनभो। तसरी न, करिसट न गगजाजघरको

सोत अथवा उतपति हो। करिसट अरलाई जीवन कदन मनजभो। सत रिकारल,

लोगनल आफनो सवासनीलाई तागपवजक माा गनज छज—आफन अशका रमा।

सल एक भएको, गनकटताको धाररालाई जोड कदनछ” (16)।

दोसो, “मकखा” को अथज “आगधकाररक नता” भननाल पता, तर र आतमामाझ

अधीनताको बोध गननछ, जसलाई समपरज गगजाजघर इगतहासम नाकसतक तथा

धमजशासतर पवरदध भनर ठहराइनछ।

ो शोकलाई रामरी गनालर हरौ त जहा “कफाल” लाई “आगधकाररक नता” का

रमा ररभापरत गररएको छ:

• हरक ररको आगधकाररक नता करिसट हनहनछ (हो)।

• सतरीको आगधकाररक नता रर हो (हन सकछ)।

• करिसटको आगधकाररक नता रमशवर हो (होइन—शप अननतकालका

लागग पताको अधीनसथ होइन)।

कगभन गगलस वाखा गछजन, “अवतारमा तरल सव पताको अधीनसथ भएको

हो भनर लगभग सब करिसतानहर सहमत छन। उहाल काजको कहसाबमा सवकको

भपगमका गरहर गनजभएको हो। तर अवतारमा तरको अधीनता अननत वा अनतभाजव

पता, तर र आतमामा पता-तर समबनधको ररभारा हो भनर धरजसो करिसतानहर

पवशवास गदननन। कफगली 2:5-11 मा ावल जोड कदनछन, तरल सवचछाल मागनसको

रमा जनम गलएर रिसमा झकनडएर मनज तार हन भनदा पवज उहा पताको बराबर

Page 35: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

29 अझ सगसग | अनवादक - परिय राज आचायय

गथए, र तसगछ उनलाई रिभको रमा शासन गनज तार गररएको हो” (17)।

शोकको अथज झन रामरी तगत बला लागछ जब “कफाल” लाई “जीवनको सोत”

का रमा ररभापरत गररनछ:

• हरक ररको सोत करिसट हनहनछ (हो)।

• सतरीको सोत रर हो (हो—उतपतिमा, सतरी ररबाट बगनएको हो)।

• करिसटको सोत रमशवर हो (हो—अवतारमा शपलाई पता रमशवरल

ठाएको हो)।

कही शोकहरमा गन पवचार गरौ जहा शपलाई गगजाजघरको मकखाको रमा वरजन

गररएको छ। ाद राखहोस उनीहरल उहाको भपगमकालाई नता वा अगधकारका

रमा वरजन गरका छनन। “मकखा” भनर शपलाई जीवन तथा मपकतको रिथम

सोत तथा वपदध कताजका रमा वरजन गररएको छ।

तथा रमशवरल समपरज कराहर उनको खटटामा राखर उसलाई गगजाजघरमा रितक करा भनदा मागथको मकखा गनकत गनजभो, जन उसको शरीर हो, हरक रिकारल हरक वसतमा वापत हन उसमा भएको परजता (एफसी 1:22-23, जोड कदइएको)।

सको साटो, मााबार साचो करा गदाज, हामी हकन र हरक रिकारल उहाको ररकव शरीर बननछौ जो मकखा, अथाजत, करिसट हो। उहाबाट, रितक असथीहरदारा गागसएको र टवा कदइएको, समपरज शरीर बगननछ र, हरक अङगल आफनो काम गदन गएगछ आफ मााका साथ बढछ। (एफसी 4:15-16, जोड कदइएको)।

मकखासग उनीहरको समबनध टटको छ, जसबाट आफनो असथी तथा अकसथ बनधनल गागसएको, समपरज शरीर बगनएको छ, र रमशवरल सलाई बढन लगाएको हनाल बढछ (कलसी 2:19, जोड कदइएको)।

Page 36: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

30 अझ सगसग | अनवादक - परिय राज आचायय

पबलजककान वरजन गछजन, “ना गनममा जीवनका हरक षितरबाट कौ नताहरबार

उललख भकटनछ: धागमजक नता, सामदागक नता, सगनक नता, सरकारी नता,

पतसतिा नता, तथा गगजाजघरको नता। गनीहर मध कसलाई गन ककहल

गन ‘मकखा’ वा ‘सवजशषठ’ का रमा उललख गररएको छन। स असगतीको

सटि कारर भन ना गनमको भारामा ‘मकखा’ ल ‘नता’ भनन अथज लागदन।

सनदभज अनसार I कोररनथी, एफसी, तथा कलसीमा भएको ‘मकखा’ को रिोगल

हामीलाई ो गनषकरज तफज डोराजउछ कक ना गनममा नततवको अवधारराल

जीवन तथा वपदधको सोत र दाता तथा ालनकताजका रमा सवकको भपगमकाका

रमा करिसटको कामलाई सङकत गरको छ” (18)।

कद ताई अझगन पवशवसत हन भएन भन, म ताईलाई बकन ली तथा अलवरा

गमकलसनको लख “ना गनममा कफालको अथज क हो?” ढन सझाव कदनछ।

हा एउटा नमना कदइएको छ: “वतजमान अकसततवमा सबभनदा परज गरीक-अङगरजी

शदकोश (होमरी, वगथीकत तथा कोन गरीक समटन) भनको गलडल, सकट,

जोनस तथा मकनजीदारा सङकलन गरर रिथम टक सन 1843 मा रिकागशत भएको

2,000 भनदा बढी षठहर भएको दई-भागमा तार गररएको रचना हो … स

शदकोशमा, उदाहरर सकहत, कफालको सामान अथजहरको सपची कदइएको छ। उकत

सपगचमा ‘अगधकार,’ ‘सवकोचच दजाज,’ ‘नता,’ ‘गनदनशक,’ अथवा उसत अथज लागन कही

गन समावश छन” (19)। गमकलसन चौध षठ पर गरीकबार करा गछजन। कफगल

बाटजन ानल गमकलसनको लखमागथ रिगतकरिा गरका छन, “गमकलसनल गरीक

रिोगबाट उनीहरको कसथगत वासतवमा परा दखाएका छनन। सको 1968 थ

भाग लगात, गलडल तथा सकट शदकोशमा कफालको लाषिकरक अथजका लागग

अठचालीस अलग अलग अङगरजी सम शदरको सपची कदइएको छ। ी मध कनल

गन नता, अगधकार, रिथम वा सवकोचचको अथज लागदन” (20)।

साराशमा, ररहरल, आफना सवासनीमागथ शासन गनन लगा तका, तनको दःखद

रररामहर भोगन चाहना राख भनदा, रमशवरल लोगनहरलाई आफना सवासनीहरका लागग

Page 37: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

31 अझ सगसग | अनवादक - परिय राज आचायय

जीवनको सोत तथा रिोतसाहन बनन चाहना राखहनछ! जसरी शप हामो लागग हनहनछ!

मररल-गरगथस पवसतारमा बताउछन, “वङगातमक तवरमा, सवासनीको मकखालाई

सवासनीको नताका रमा मानदा सवासनीको जीवन, सवासथ तथा वपदधको ालकका

रमा मकखा बनन बाइबलको रिोजनको पवरीत हनछ। कद उनलाई आफन

जीवनको दागतव वहन गनन अवसर रिदान नगरमा, कद उनको लागग अन कसल

गनरज गलन नन गरर उनलाई बचचाका रमा ववहार गररएमा उनी परजता

आधाकतमक, भावनातमक तथा बौपदधक ररकवतामा गन असमथज हकनछन…

लोगन-सवासनी सानो वा ठपलो भनन दपटिकोर राकखएको पववाहल चररतर र पवतरता,

करिसटको राजको सवामा दई समान साथीहरको गशषिा र माा [नभएको] को

सनदभजमा लोगनको वपदधमा गन रोक लगाउछ ” (21)।

Page 38: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

32 अझ सगसग | अनवादक - परिय राज आचायय

“एक-अकाजको अधीन हन करिसटको आदर गदन, रिभको अधीन भए जसत सवासनीहर आफनो लोगनको अधीन हन …करिसटल गगजाजलाई माा गरर सको लागग आफनो जीवन कदए जसत लोगनल, आफना सवासनीलाई माा गनज, …दाश, गतमील करिसटको आजा ालन गर जसत, आदर र डर राकख हदबाट इमानदार बनी आफनो सासाररक मागलकको आजा ालन गर...र मागलकहर, आफनो दाशहरलाई सत ववहार गर। उनीहरलाई डर न दखाउ, ककनकी गतमीलाई थाहा छ गतमो र उनीहरको दवको मागलक सवगजमा बसनहनछ, जहा कन भदभाव हदन” (एफसी 5:21-22, 25; 6:5, 9a, जोड कदइएको)।

हाको मख शोकमा एक-अकाजको अधीन हन करा छ, जसल हामो घरमा हामील

कसरी आतमाको परजतालाई दखाउन सकछौ (एफसी 5:18) भनन दशाजउछ। ावलल

उकत ससकतमा सवासनी लोगनको अधीन भएको करालाई, हामील एक-अकाजको कसरी

अधीन हनछज भनन उदाहरर सवर रिोग गरका गथए। सवासनी तथा दाशदारा

आजाालन हदी तथा रोमी कानपन अनसार अगनवाज गथो र एउटा मान

चलन गथो। तर रिारकमभक गगजाजघरका लागग, स-समाचारको रिचार गनज रिाथगमक

काम गथो, कानपनको उललङघन गनज होइन। तसथज, ावलल एउटा पतसतिातमक

अधीनताबाइबलमा सवासनीहर आफना लोगनको अधीन हनछज भगनएको छ। ो बपदधमानी, सवचछाल गनन सहोग भए क ो उगचत लागदन?

सवासनीको अधीनता र दाशहरको आजा ालन रिथम शतादीमा अकषित न गथो। तर ावल करिसतान घरलाई एउटा ना तररकामा चलन सललाह कदनछन: एक-अकाजको अधीन हन!

Page 39: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

33 अझ सगसग | अनवादक - परिय राज आचायय

समाजको बनधन गभतर कसरी काम गनज भनर बझाउद छन, असल करिसतान मपल—

अधीनता (आजाालन होइन) र माा (शासन होइन) का साथमा।

ज गल गरकड साराशमा बताउछन, “अधीनता, एक-अकाज रिगतको रिाधान वा शासनको

भावनाल होइन, तर एक-अकाजमा साथ कदन र वपकतगत अगधकारको माग नगनन

भावनाका साथमा, ससारलाई करिसटको माा दसाजउन उदल करिसटको समगर

शरीरमा काजरत हनछज ” (22)।

Page 40: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

34 अझ सगसग | अनवादक - परिय राज आचायय

धमजशासतरका कही शोकहरलाई बझन एक षिी तररकाल गदाज सतरी तथा ररहरलाई

टक टक एउटा सवसथ समबनध तथा रिभावकारी मणडलीबाट अलग गररएको

छ। सतो भएको ो कहलो टक होइन। सन 1800 को अवगधमा, सकत राज

अमररकामा दाशतवको षिधरहर अतागधक रमा उनीहरको बाइबलको बझाइमा

भर रका गथए। अतथीहरमा शपल दाशको उललख गरको, गलाती 4 मा दाशतवका

वाखाहर रिोग गररएको, र एफसी 6 मा दाशहरलाई आफना मागलकहरको

आदश ालन गनन गनदनश कदइएको कराहरबार उनीहरल ाद राख। सटान गनदरी

भनछन, “कन कदन करिसतानहर पतसतिातमक उचनीचबार गगजाजघरको बाइबलल

गरको समथजनलाई गलएर सरम माननछन जसरी दाशतवबार उनाइसौ शतादीमा

बाइबलल गरको समथजनलाई गलएर हाल सरम मानन रको छ” (23)।

धमजशासतरलाई सनदभज, सम अवगध, तथा समगर षठभपगमका आधारमा बझन छज।

गनमन मध कनगन ररकसथगतल बाइबलको समगर सनदशलाई पटि गछज वा गदनन

पवचार गनजहोस:

• एउटा सथानी गोषठीमा भाग गलद गरको एकजना रिररत सतरीलाई भगननछ

कक उ धमज मणडलीमा एउटा सकषिपत वान कदन सकछ, तर गगजाजको कन

खास सथानमा मातर, र उदश कदएको जसतो लागन कनगन करा नबोली

सो गनज छज।

• आमाल तिा लगाएको र रामशज गलएको उचारबाट एउटा बचचालाई

वकञचत गररनछ, ककनकी लोगन समा सहमत नभएर सो नगनज भनछन।

गनषकरज

Page 41: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

35 अझ सगसग | अनवादक - परिय राज आचायय

• बढदो मणडलीमा गनक उावलकध हागसल गनन एकजना सतरीलाई, सतरीहर

नततव दमा बसन हदन भनन धाररा राख ना ररहर सगमगतमा

सामल हदा दबाट हटाइनछ।

• एक सवासनीलाई उनको लोगन, जो गगजाजघरको ादरी गन हन, दारा

मौकखक तथा शारीररक दवजवहार गररनछ। उनको ासटरल उसलाई ररस

नउठाउन, तर अधीनमा बसन र पबनती गनज भनन सललाह कदनछन।

• कलजमा एकजना सतरीलाई एउटा रामो सामा अगाकड बढन गनरतसाह

गररनछ र सको साटो भगननछ कक रमशवरल उनको लागग बनाएको

असल ोजना अनसार एक कदन गएर उनको पववाह हनछ। उनलाई

भगननछ कक घर बाकहर काम गनज थालगछ उ आफनो लोगनलाई ाजपत

सवा राजउन असमथज हकनछन।

सवजसममतमा, स पवरमा पवगभनन धारराहर दकखएको छ। तर, कद हामील

गलती न गनज छ भन, रमशवरको काममा बाधा उतनन गनन गलती नगरौ।

समगर करिसटलाई समगर ससारका लागग समपरज उहार वा गरहरको उोग गनज

रिोतसाहन गरौ। खाचो अतागधक छ, र रमशवरलाई थाहा छ…सबको खाचो छ!

Page 42: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

36 अझ सगसग | अनवादक - परिय राज आचायय

हामी, बाइबल रमशवरको रिररत शद हो, भरदको छ, र आसथा तथा अभासको

अकनतम अगधकार हो भनन करामा पवशवास गछछौ।

हामी, तीन समान वपकतका रमा अननतसमम अकसततवमा रकह रहन रमशवरको

एकता तथा पता, तर र आतमामा पवशवास राखछौ।

हामी, शप करिसटको परज सवभाव तथा परज मानवतामा पवशवास गछछौ।

हामी, समपरज मागनसहर ारिगत उतसाकहत हनछन भनन करामा पवशवास गछछौ। ाको

एक ररराम भन रमशवर, अन, तथा सवसगको टकरिएको समबनध हो।

हामो लागग मनज हन, मतबाट बौररन हन, र नः आउन हन शप करिसटमा हामील भरोसा गनाजल अननत मपकत तथा रिगाढ समबनधको समभव हनछ भनर हामी पवशवास गछछौ। ो मपकत समपरज मागनसहरलाई रिदान गररनछ।

हामी, मपकतका लागग वीतर आतमाको काममा, र पवशवासकताजहरको जीवनमा वीतर

आतमाको शपकत तथा उकसथगतमा पवशवास गछछौ।

हामी, समानतामा र सब जातीता, उमर, तथा वगजका रर तथा सतरीहरको समानता

तथा आवक सममानमा पवशवास राखछौ। समपरज मागनसहर रमशवरको आकगतमा

बगनएका छन र तही आकगतलाई पवशवासकताजहरको समपह, घर, र समाजमा

रिगतपबकमबत गनज छज भनन करालाई हामी मानता कदनछौ।

CBE को आसथाबार भनाइहर

Page 43: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

37 अझ सगसग | अनवादक - परिय राज आचायय

रर तथा सतरीहरल आफनो रमशवरल कदएको उहार वा गरलाई घर, गगजाजघर, तथा

समाजको भलाईका लागग शदधा पवजक पवकास तथा रिोग गनज छज भनन करामा हामी पवशवास राखछौ।

हामी, रमशवरको रचनाका रमा ररवार, अपववाकहत एकलोन, तथा साचो पवरीत

गलङगी पववाहमा पवशवास राखछौ।

बाइबलमा आदश भएको जसत, रर तथा सतरीहरल अनाको पवरोध गनज छज भनन

करामा हामी पवशवास राखछौ।

Page 44: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

38 अझ सगसग | अनवादक - परिय राज आचायय

(1) गलनडा बगलगभल, टप भपज अन पवमन इन गमगनसटी (जोनडरवान कलगशङ हाउस,

2001; गरानड राजपडस, MI; जमस बक एणड रिइग लोमवगज, एडस.). 142.

(2) आइबीड., 148.

(3) रबका मररल गरगथस, गपड नपज फर पवमन (बकर बपक हाउस, 1997; गरानड

राजपडस, MI). 43.

(4) गगलबटज पबलकजककन, पबनड सकस रोलस (बकर अकाडगमक, 2006; गरानड

राजपडस, MI).99-100.

(5) जन फलान, अल गडस पावल (कोभननट कलकशनस, 2005; गशकागो, IL). 51.

(6) गममी हदद, “वाट लाङगवज ाल वी पज?” (परिगसला सज, भलपम 17, इसप

1, करिकसचनस फर पबकलकल इकवागलकट; गमगनाोगल, MN).

(7) ररचाडज एणड काथररन रिोगर, “वाइ वर दर नो पवमन एोसटल?” (इककवकट,

1982).10-12.

(8) डगभड कलडन, “द कनटकसट फर द रिोडकशन अफ द लसान अकजनल सज,”

(एम ावररङ पवमन एणड मन टप पज दर गगफटस टपगदर इन एडभाकनसङ द गोसल,

लसान अकजनल र न. 53; करिकसचनस फर पबकलकल इकवागलकट, 2005;

गमगन ा ोगल, MN; अलवरा गमकलशन, एड.). iv.

(9) पबलकजककन, पबनड सकस रोलस, 140.

(10) रिइग ककनर, टप भपज अन पवमन इन गमगनसटी (जोनडरवान कलगशङ हाउस, 2001;

एनडनोट

Page 45: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

39 अझ सगसग | अनवादक - परिय राज आचायय

गरानड र ाजपडस, MI; जमस बक एणड रिइग लोमवगज, एडस.). 166, 169, 171.

(11) गरगथस, गपड नपज फर पवमन, 215.

(12) आइबीड., 222.

(13) गममी हदद, “ावल एणड पवमन,” (एमावररङ पवमन एणड मन टप पज दर गगफटस

टपगदर इन एडभाकनसङ द गोसल, लसान अकजनल र न. 53; करिकसचनस फर

पबकलकल इकवागलकट, 2005; गमगनाोगल, MN; अलवरा गमकलशन, एड.). 34.

(14) ककनर, टप भपज अन पवमन इन गमगनसटी, 29.

(15) गगलबटज पबलकजककन, “आइ पबगलव इन मल हडगश” (करिकसचनस फर

पबकलकल इकवागलकट, फी आकटजकलस, cbeinternational.org; गमगनाोगल, MN).

(16) हदद, “ावल एणड पवमन,”35.

(17) कपवन गगलस, “द सबअकडजनशन अफ करिसट एणड द सबअकडजनशन अफ पवमन,”

(कडसकभररङ पबकलकल इकवागलकट; इनटरभागसजकट रिस, 2004; डाउनसज गरोभ, IL;

रोनालड पसज एणड रबका मररल गरगथस, एडस.). 337.

(18) पबलकजककन, पबनड सकस रोलस, 122.

(19) बकन ली एणड अलवरा गमकलशन, “वाट डज कफाल गमन इन द नप टसटामनट?”

(पवमन, अथोररकट एणड द बाइबल;इनटरभागसजकट रिस, 1986; डाउनसज गरोभ, IL;

अलवरा गमकलशन, एड.).97-98.

(20) कफगल बाटजन ान, “रसनस,” (पवमन, अथोररकट एणड द बाइबल;इनटरभागसजकट

रिस, 1986; डाउनसज गरोभ, IL; अलवरा गमकलशन, एड.). 118.

(21) गरगथस, गपड नपज फर पवमन, 157-158.

(22) ज. गल गाडी, टन लाईज द चचज टलस पवमन (कररसमा हाउस, 2000; लक

मारी, FL). 177.

Page 46: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्

40 अझ सगसग | अनवादक - परिय राज आचायय

(23) सटान गनडी, “फम बड हर, बोसी वाइभस, एणड पवमन परिचसज टप वोमन बी

फी: माइ सटोरी” (परिगसला सज, भलपम 19, इस 2, करिकसचनस फर पबकलकल

इकवागलकट; गमगनाोगल, MN).

(24) द होली बाइबल, टप डज नप इनटरनाशनल भसजन (जोनडरवान, 2006; गरानड

राजपडस, MI). xi.

Page 47: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्
Page 48: अझै सँगसँगै u} - CBE Internationalहामी कसरी बाँच नु्छ्ज ्भनेर ्ी गनदनेशहरू होइनन,्